Monday, December 23, 2024
Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

मंगलबार, १६ साउन २०८०भारतको हरियाणास्थित नूंह जिल्लाको मेवात क्षेत्रमा विश्व हिन्दु परिषद्को ब्रज मण्डल यात्राको क्रममा हिंसापछि तनावमा स्थिति छ । नूंहमा दुई दिनका लागि कर्फ्यु लगाइएको छ । स्थितिमाथि नियन्त्रण पाउनका लागि पूरा इलाकामा प्यामिलिट्रीका १३...
सोमबार, १५ साउन २०८०, खार । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजु। जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका...
याङ्गुन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ ।  नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।
शनिबार, २७ जेठ २०८० इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३(२४ को स्वीकृति...
बुधबार, २४ जेठ २०८०, काठमाडौँ । दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको...
काठमाडौं ।। गयक तथा संगीतकार अनु मलिक एक पटक फेरि रियालिटी शो इन्डियन आइडलबाट हटाइएको छ । अनु मलिकमाथि कैयौँ कहिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु